अाज जनै पुर्णिमा, पढाैं अाजका प्रमूख समाचारहरू

57 Hits

काठमाडौं, १० भदौ ।

अाज २०७५ भदौ १० गते अाइतबार । तद्नुसार २६ अगष्ट २०१८ । अाज जनैपूर्णिमा । रक्षाबन्धन । हिन्दुहरूकाे विशेष चाड । अाज कन्चनपुरकाे घटनापछि प्रहरी एसपीकाे निलम्बनपछि अान्दोलन स्थगित भएकाे समाचारदेखि सरकारले मृतकहरूलाई सहिद घाेषणा गरि १० लाख क्षतिपूर्ति दिने निर्णय गरेकाे खबर प्राथमिकतामा परेका छन्। त्यसैगरि राैतहटमा डुंगा दुर्घटनाकाे समाचारदेखी एनअारएन काे मध्य क्षेत्रीय भेला सम्पन्न भएकाे समाचार पनि छ ।

लाै पढाैं मुख्य समाचारहरू ।

-रौतहटको लालबकैया नदीमा डुंगा पल्टियो, ३५ बेपत्ता
-निर्मला हत्या प्रकरणः बबिता बम र आँचल भनिने रोशनी बम पक्राउ,खुल्दैछ रहस्य
-कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री
-कञ्चनपुरका ३ प्रहरी अधिकारीमाथि विभागीय कारवाहीको तयारी
-गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू
_______________________________________
-नेकपाको आकस्मिक निर्णयः अपराधीलाई कडा कारवाही गरिने
– कञ्चनपुरमा मेयरको घरमा तोडफोड /भीमदत्तका मेयर भन्छन्- बलात्कारी आफन्त नै भए पनि कारवाही होस्
-कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर
-समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको छ : प्रम ओली
_______________________________
-कर्फ्यू दीर्घकालीन समाधान होइन, अपराधीलाई कारवाही होस्ः नयाँ शक्ति
-कञ्चनपुरको स्थिति साम्य बनाउन सर्वपक्षीय छलफल
-कांग्रेसको महासमिति बैठक दुई महिना पछि सर्यो
-भारत र चीनबाट मेट्रो रेल ल्याउँछौँ : प्रधानमन्त्री केपी शर्मा ओली
-नेकपा बरिष्ठ नेता माधव नेपाल भन्नुहुन्छ : कांग्रेस आत्तिनु पर्दैन, देश जोगियो भनेर खुसी हुनुपर्छ
______________________________
-कञ्चनपुरका एसपी विष्टलाई निलम्बन गर्न गृहमन्त्रीको निर्देशन
-‘बच्चा जन्माउन सकेन’ भनेर सम्बन्ध विच्छेद गर्न नपाइने, अब सुत्केरी बिदा ९८ दिन
-झुण्ड्याएर गोली ठोकेपछि मात्रै बलात्कारको घटना कम हुन्छ : सांसद रेग्मी
-मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार खर्च व्यहोर्ने प्रदेश सरकारको निर्णय
____________________________________
-दाङबाट काठमाडौं जाँदै गरेको बस दासढुंगामा ट्रकसँग ठोक्कियो, २८ जना घाइते
-लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ
-कर्णाली मन्त्रिपरिषद् बैठक पनि ‘पेपरलेस’
-थाइल्याण्ड जान लागेका विमानस्थलबाटै फर्काइए
_______________________________
प्रदेश ५ का मुख्यमन्त्री भन्छन् : प्रदेश सरकार ‘डमरु’ होइन, अधिकारसम्पन्न छ
-अब महिलाले बाबु र श्रीमान दुवैबाट अंश पाउने
-अमेरिकामा अब नेपालीको आफ्नै बैंक
-सानो फर्म देखाएर ठूलो कारोबार, नक्कली बिल बनाएर करोडौं भ्याट छली
-१६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन मध्यपूर्व क्षेत्रिय बैठक सकियो
________________________________
-स्कुलबाट फर्किँदा वेपत्ता भएकी पुष्पाको शव भेटियो, वलात्कारपछि हत्या भएको आशंका/टाउको, फोक्सो र छातीमा चोट
-प्रजनन स्वास्थ्यको कमजोरी देखाएर सम्बन्ध विच्छेद गर्न नपाइने
-फेसवुकमा फक्रिएको मायाः ‘प्रेम गाँसिएको ३५ औं दिनमै प्रेमिकाको पेटमा छुरी
-बिनाअनुमति सञ्चालित कक्षा बन्द गर्न गुरुकुललाई पत्र
-सरकारविरुद्ध नेविसंघको प्रदर्शन
_________________________
-सरकारले उपभोक्तालाई मारमा पार्ने जोकोहीलाई कडा कार्वाही गर्ने चेतावनी।
डाक्टरका कुरा : पानीसमेत नपिई व्रत बस्दा पत्थरीको खतरा
-कञ्चनपुरको सर्वपक्षीय बैठकमा कडा सवाल : प्रहरीले गोली किन चलायो ?
-सर्वपक्षीय बैठकद्वारा सहमति : बिरोध बन्द गरौँ
-बुटवलका फिल्म हल सुनसान, घट्यो ‘क्रेज’
-शव गाडिएको अवस्थामा भेटियो, दुई साताअघि अपहरणमा परेकी थिइन् कारीदेवी
-तरकारीको मूल्य २० प्रतिशतससम्म घट्यो
________________________________
-सावधान ! गर्भवतीले कफी पिउनु हानिकारक
-वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई ‘व्यवस्थापन बोर्ड’ बनाइँदै
-स्याफ्रुबेसी-रसुवागढी सडकको डीपीआर स्वीकृत, चीनले बनाउँदै
-मेचीनगर नगरपालिकाद्वारा राजमार्गका होर्डिङ बोर्ड हटाउन शुरु

Loading...

Related News

साप्ताहिक समिक्षा बैठकमा खानेपानी मन्त्री मगरले गरीन् यस्तो उद्घोष

काठमाडौ., ९ असोज । सरकारका मन्त्रीहरुको पर्फरमेन्स नदेखीएको भनेर सार्वजनीक आलोचना हुने गरेको भएता पनि खानेपानी मन्त्री विना मगरको कामको…

निर्मला हत्याकाण्ड २ महिना पूरा : अझै भेटिएन ठाेस प्रमाण

काठमाडौं, ९ असाेज – कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी