मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने

69 Hits


काठमाडौं, ८ भदौ। पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले महिला हिंसाविरुद्ध संसद्मा पेश भएको संकल्प प्रस्तावमाथि छलफलमा भाग लिँदै बलात्कार र भ्रष्टाचारमा मृत्युदण्डको कानून बनाउनुपर्ने बताएका छन् । उनले सो प्रस्तावमाथि छलफल गर्दै मृत्युदण्डको कानून बनाउन नेपालले अब संयुक्त राष्ट्रसंघमा प्रोटेस्ट हाल्नुपर्ने बताएका हुन् ।

नेपालले मृत्युदण्डको कानून नबनाउने गरी संयुक्त राष्ट्रसंघमा हस्ताक्षर गरेको बताउँदै उनले अब सरकारले संयुक्त राष्ट्रसंघमा यसका विरुद्ध प्रोटेस्ट हाल्नुपर्ने बताए ।

उनले कतिपय अपराधमा नेपालमा मृत्युपर्यन्तको सजाय व्यवस्था भए पनि बलात्कार र भ्रष्टाचारमा भने मृत्युपर्यन्तले पनि नपुग्ने बताए । साथै उनले मृत्युपर्यन्तसम्मको सजायको कानून बनेको तर यस्ता जघन्य अपराधमा त्यो तहसम्मको सजाय गर्नुपर्ने बताए । उनले भने, ‘समाजमा आमाहरुको संरक्षणका लागि पनि यस्तो कानून बनाउनुपर्छ ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी