लौ पढौं भदौ ८ का प्रमुख समाचारहरु

122 Hits

काठमाडौं, ८ भदौ
आज २०७५ साल भदौ ८ गते शुक्रबार, तद्नुसार २४ अगष्ट २०१८ । आज कन्चनपुरमा बालिका बलात्कार काण्डको विरोधमा भएको प्रदर्शनका भएको गोलीकाण्ड र कफ्यु देखि प्रधान न्यायाधिशमा ओमप्रकास मिश्रको सर्वसम्मत सिफारिस गरिएको समाचार सम्मले प्राथमकिता पाएका छन् । त्यसैगरी छोराछोरी नपढाउने आमाबाबुले २५ हजारसम्म जरिवाना तिर्नुपर्ने देखि भारतबाट खाद्यान्नमा नेपालको पाधिनताको समाचारले पनि स्थान पाएको छ ।

त्यसैगरी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डको पुन गिरफ्तारीदेखि चिन अमेकिा व्यापार विवाद उत्कर्षमा पुगेको समाचार पनि प्राथमीकतामा परेका छन् ।

लौ पढौं आजका ४० प्रमूख समाचार र अगाडि वढौं ।

छोराछोरी नपढाउने आमा बाबुले २५ हजारसम्म जरिवाना तिर्नु पर्ने , प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस, कालिमाटीका तरकारी बिचौलियाको ९८ स्टल खारेज , कञ्चनपुर घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन

बेलायती सेनामा भर्ती निःशुल्क हुन्छ स् दलाललाई पैसा नदिनू, कांग्रेसको विधान संशोधन गर्न मस्यौदा समिति गठन, खाद्यान्नमा परनिर्भरता कहिलेसम्म रु भारतबाटै भित्रियो पौने ४६ अर्बको खाद्यान्न र तरकारी

राज्यले अनावश्यकरुपमा व्यवसायीलाई नियन्त्रणमा लिन हुँदैन – अध्यक्ष दाहाल, कञ्चनपुरमा गोली चलाएकोमा कांग्रेस र राप्रपाद्वारा बिरोध, फेरि पक्राउ परे विप्लव समूहका प्रवक्तारविप्लवका प्रवक्तालाई छाड्न सर्वोच्चको आदेश , नेकपाका नेताहरुले भने – मधेसमा मार्क्सवाद विस्तार गर्नुपर्छ, १२ वर्षीया छात्राको भावुक चिट्ठी– घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनू

मध्य तराईमा अत्यधिक गर्मी, वीरगञ्जको तापक्रम ४० डिग्री, काठमाडौंमै फेला पर्यो अवैध गुटखा फ्याक्ट्री, २ जना पक्राउ, नुवाकोटमा डकर्मी र सिकर्मीको दैनिक ज्याला ९ सय कायम, डोटी र कञ्चनपुरबाट रोजगारीका लागि भारत गएका २०९ जना बेपत्ता

वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दै, स्याफ्रुबेसी-रसुवागढी सडकको डीपीआर स्वीकृत, चीनले बनाउँदै, मनकामना मन्दिर बनाउन १५ किलो सुनले पनि पुगेन, देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार

देशभरका विद्यालयको प्राविधिक सर्भे गरिँदै , फर्जी उद्धार’ गर्नेमाथि कारबाही नभए बिमा रोक्ने चेतावनी , मन्ट्रियल महासन्धि अनुमोदन, हवाई यात्रुको न्यूनतम बिमा १ लाख ५८ हजार अमेरिकी डलर हुने, महामन्त्री खड्काको नेतृत्वमा कांग्रेसले बनायो विधान मस्यौदा समिति

स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारको पहिलो प्राथमिकता – मन्त्री विष्ट, फर्जी काम गर्ने चितवनका १० वटा पानी उद्योगमा शिलबन्दी
, रोयल्टी दिन्व संस्थाबाट कलाकारहरु ठगिंदै, कलाकार भन्छन-पाउँदै पाएनौं , अमेरिका–चीन व्यापार विवाद उत्कर्षमा,नयाँ करबृद्धि घोषणा,  नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति, विश्व रेकर्ड कायम

Loading...

Related News

गृहमन्त्रीले सदनमा भने -निर्मलाका हत्यामा दाेषीलाइ कारवाही गरी छाड्छु

काठमाडौं, २९ भदाै – गृहमन्त्री रामबहादुर थापाले  सदनमा उठेका प्रश्नको जवाफ दिएका छन् । विगत छ महिनामा शान्ति सुरक्षा र…

सरकारले काे काे लाई बाेलाउँदै छ वार्तामा ?

काठमाडौं, १० भदौ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी