महेन्द्रनगरमा स्थिति तनावग्रस्त, स्थानीय प्रशासनले कर्फ्यू लगायो

79 Hits

   कञ्चनपुर- निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा महेन्द्रनगरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएपछि स्थिति तनावग्रस्त बन्दा अहिले पाँच बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। 

१३ वर्षकी बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा वास्तविक अपराधीलाई उम्क्याउन निर्दोषलाई अपराधीको रुपमा खडा गरिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो।

ठाउँ ठाउँमा टायर बाल्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन वास्तविक अपराधी पत्ता लगाउनुपर्ने र एसपीमाथि कारबाही हुनु पर्ने माग गर्दै आएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी