कञ्चनपुर अपडेट : प्रहरी र आन्दोलनकारी गरी १० घाइते

154 Hits

काठमाडौं,७ भदौ। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई हदैसम्मको कारवाही माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाहरूमाथि प्रहरीले गोली प्रहार गरेको छ।

कञ्चनपुरमा किशोरी हत्या प्रकरणमा बिहीबार भएको प्रदर्शनमा प्रदर्शनकारीतर्फ ८ जना र प्रहरीतर्फ दुई जना घाइते भएका छ्न् ।

घाइतेमध्ये एक जनालाई टाउकोमा चोट लागेकाले उनको अवस्था जटिल रहेको महाकाली अञ्चल अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठले बताए ।

तस्बिर-चन्द्र थापाको फेसबुकबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का