ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

113 Hits

रुपन्देही, ७ भदौ। – ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको ट्रकले बुधबार बेलुका मणिग्राममा ठक्कर दिँदा बुटवल ४ का ३० वर्षीय राम बिकको मृत्यु गएको हो । ठक्करबाट गम्भीर घाइते भएका बिकको उपचारको लागि मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु गएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का