नेकपा सम्बन्धि गीत “नयाँ सोच” सार्वजनिक (भिडियो)

422 Hits

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सम्बन्धी नयाँ पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ।  गीतमा कमला गौतम (मुस्कान) को स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान) को  रहेको छ। यस गीतमा संगीत रोहित सुबेदीको रहेको छ। यो गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन्। गीत निकै मिठो र दमदार रहेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी