फिजी नजिकै प्रशान्त महासागरमा ८.२ म्याग्निच्युडको भूकम्प

71 Hits

काठमाडौं,३ भदौ।  एजेन्सी – फिजी नजिकै प्रशान्त महासागर केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । फिजी तथा तोङ्गा आइल्याण्ड नजिकै प्रशान्त महासागर केन्द्रविन्दु भएर ८.२ म्याग्निच्युडको भूकम्प गएको युएस जिओलोजिकल सर्वे, युएसजिएसले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहानै भूकम्प गएको हो । भूकम्पको गहिराइ बढी रहेकाले सुनामीको खतरा भने नरहेको बताइएको छ । तर साना छाल भने आएका छन् ।

सतह भन्दा ५५९.६ किलोमिटर तल केन्द्र भएर भूकम्प गएको हो । सुरुमा यो भूकम्प ७.९ म्याग्निच्युडको भनिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी