एसियाडको १८औँ संस्करण जकार्तामा सुरु, नेपालले २९ खेलमा भाग लिँदै

141 Hits

काठमाडौं, ३ भदौ ।
एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेल (एसियाड) को १८औँ संस्करण इन्डोनेशीयाको राजधानी जकार्तामा सुरु भएको छ ।
गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरेका हुन् । ‘एसियाको शक्ति’ नारा दिएको प्रतियोगितामा एसियाका नेपालसहित ४५ राष्ट्रले सहभागिता जनाएका छन् ।

यी हुन् नेपालले भाग लिने खेल 

नेपालले भाग लिने २९ मध्ये २३ खेल जकार्तामा हुनेछ । एशीयाडमा नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, क्लाम्बिङ र स्केटबोर्डमा भाग लिएको छ । नेपाली खेलाडिले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी