अाेखलढुंगाका ५ दर्जन काँग्रेस नेता नेकपामा प्रवेश

286 Hits

काठमाडौं, ३१ साउन ।

अाेखलढुंगाका ५ दर्जन बढि कांग्रेस नेता कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।

नेकपाकाे केन्द्रीय कार्यालय धुम्वराहिमा अायाेजीत कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेसका पुर्व जिल्ला कार्यसमिति सचिव तथा नेता   रामबहादुर खत्रीकाे नेतृत्वमा नेकपा प्रवेश गर्नेहरूमा दर्जन बढि गाविसका अध्यक्ष हरू रहेका छन् ।

Loading...

Related News

पुल शिलान्यास गर्दै नेता पौडेलले भने–सरकारले विकासका काम नै शुरु गरेन

दमौली, ७ चैत । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पक्की पुलको शिलान्यास गर्दै विकासका काममा पक्षपात गरेको आरोप…

कांग्रेसले लियाे विप्लवकाे पक्ष : काँग्रेस सचेतक भन्छन् सरकारले अन्याय गर्याे

रुपन्देही, ३ चैत – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी