भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा निधन

158 Hits

काठमाडौं, ३१ साउन ।

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा अाज निधन भएको छ। उनी सन् १९९६, मा १३ दिन, १९९८ र १९९९ देखि २००४ सम्म तीन पटक भारतको प्रधानमन्त्री बनेेेेका थिए ।

सामान्य शिक्षकको परिवारमा ग्वालियरमा जन्मिएका वाजपेयी अविवाहित थिए। सादा जीवनका धनी उनी कवि समेत हुन्।
चुनाव प्रचारको समयमा वाजपेयी टिफिनमा रोटी लिएर हिड्ने उनी सरल थिए ।
हार्दिक श्रद्धाञ्जली ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का