हजुरबा र ठूलीआमा मिलेर हत्या गरे ६ वर्षको बालक

60 Hits

काठमाडौं, ३१ साउन ।
गत असार ३१ गते पोखरीमा डुबेर मृत्यु भएका भनिएका ६ वर्षीय बालक आयोग शाह हत्या भएको खुलासा भएको छ । उनलाई आफ्नै हजुर बुबा ताराचन्द्र शाह र ठूलीआमा रितादेवी शाहले हत्या गरेको खुलासा भएको छ । हत्याको आरोपमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असार ३१ गते बिहान साढे आठ बजे पर्सा, बहादुरमाई नगरपालीका २ बैरीया विर्ता बस्ने शिवजी शाहका ६ वर्षीय छोरा आयोगको घाँटी थिचेर हत्या गरेको पाइएको बारा प्रहरीले जनाएको छ।

पर्सा जिल्ला अदालतले आयोग शाहको हत्यामा दोषी ठहर भएका हजुरबुवा तारा चन्द शाह तथा ठुलीआमा रिता देवी शाहलाई दोषी ठहर गरी कर्तब्य ज्यान मुद्धामा जेलचलान गरेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी