साउन ३१ गतेका प्रमूख समाचारहरु के के छन् ?

87 Hits

काठमाडौं, ३१ साउन
आज २०७५ साउन ३१ गते तद्नुसार १६ अगष्ट २०१८ । साउन महिनाको अन्तिम दिन । आज भुकम्प पुननिर्माण प्राधिकरणमा पुन शुशील ज्ञवाली नियुक्त भएको समाचार देखि सांसदहरुले प्रसा तिरेर विषदी खानुपरेको भन्दै सदनमा कडाईका साथ कुरा उठाएको समाचारहरुले प्राथमीकता पाएका छन् ।


नुवाकोटालगायत देशभर भएका विभिन्न सडक दुर्घटना र वाढी र पहिरोले पुर्याएको क्षतीको समाचार पनि आजको प्राथमीकताको सूचीमा रहेका छन् ।
त्यसैगरी वि एण्ड बि अस्पतालमा विल तिर्न नसकेपछि विरामी अस्पतालमै छाडिएको समाचार र नोबेल अस्पतालमा हजुरबालाई लगाउनुपर्ने सुई नातीलाई लगाएपछि नातीको मृत्यु भएको समाचार पनि छ ।

हेरौं आजका प्रमूख समाचारहरु

विराटनगर महानगरमा विस्फोटको सीसी टिभीको रेकर्ड नै भेटिएन -कतार जाने युवाले एक रुपैयाँ तिर्नु नपर्ने व्यवस्था हुँदैछः श्रममन्त्री बिष्ट
(तनहुँमा बस र ट्रक ठोक्किए, १६ जना घाइते – समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ– मन्त्री गोकर्ण विष्ट

टेम्पो र माइक्रो हटाएर काठमाडौंमा चल्यो ठूला बस चल्ने- नेविसंघ कार्यसमिति विघटन नहुने, उमेरहदको विवाद कायमै – लोकसेवा १ वर्ष रोकिँदै, ८ लाख युवा प्रभावित हुने -भारतद्वारा नेपाललाई ३० एम्बुलेन्स र ६ बस सहयोग

सरकारलाई ठगे १० वर्ष जेल, जनता ठग्नेलाई ७ वर्ष –  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशमा उद्योगको स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्ने धारणा ब्यक्त- मन्त्रालय र निकायबीच समन्वय गरी निर्माण कार्य गर्न मन्त्री ईश्वर पोखरेलको निर्देशन – कार्यदल सुझावस् वैदेशिक रोजगारीको समस्या समाधान गर्न दूतावासहरूलाई सक्रिय बनाउनु पर्ने -संसदबाट उपभोक्ता संरक्षण विधेयक स्वीकृत

मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुने – विवाह गरेरै बेचिंदै चीन र कोरियामा नेपाली यूवती – ४५ हजार घुस सहित लेखा सहायक पक्राउ – प्रतिनिधिसभा बैठकरनिर्माण व्यवसायीलाई जवाफदेही बनाउन सांसदहरुको ध्यानाकर्षण – ‘फोहरलाई मोहर’ बनाउन झापाका पाँच नगरपालिका एकजुट
करको दायरामा चटपटेमा कर, बदाममा कर, अण्डामा कर, माछामा कर, डुंगामा कर पनि – परिवार नियोजनको साधनसहित किशोर किशोरी भेटिनु गलत हैन – नेता गगन थापा

नोबेल अस्पतालको चरम लापरवाही हजुरबालाई लगाउनुपर्ने इन्जेक्सन नातिलाई लगाउँदा बालकको मृत्यु- पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी पदमुक्त -प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सँग पार्टी एकीकरण गर्ने तयारीमा

माडरबाट पतालेसम्म नापियो सगरमाथा- विप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा करोडौं चन्दा उठाएको स्वीकार- २५ बैंकले कमाए अर्ब मुनाफा, नबिल बैंक सबैभन्दा अघि -चोभारमा सुख्खा बन्दरगाह निर्माण सुरु, बन्दरगाहलाई रेलमार्ग र बाहिरी चक्रपथसम्म जोडिने

कांग्रेस प्रोगेसिफ एलायन्सु तर्फ नजिकिएको भन्दै नेताहरुको आपत्ति- सांसदले भने ‘पैसा तिरेर विषादी खानुपरेको छ’ – राष्ट्रिय गौरवका आयोजनामा मुख्यमन्त्रीको चासो, छिटो सक्न निर्देशन- आमाले भनेकै आधारमा बच्चाको जन्मदर्ता हुन्छ – स्वास्थ्यमन्त्री यादव

फुर्सदिला खेल प्रशिक्षकहरु सरकारी तलब खाँदै निजी काममा व्यस्त बन्दै- वरिष्ठलाई शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनाऊ स् डा। केसी- नुवाकोटमा ट्रकलाई साइड दिँदा बस खस्यो, २० जना घाइते – करार कर्मचारीको भविष्य के हुने रु स्थायी गर्ने वा पैसा दिएर बिदा गर्ने विकल्पमा छलफल

१६ लाख बिल तिर्न नसकेपछि बिएण्डबि अस्पतालमै छाडिए बिरामी – ६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुईजना किशोरी पक्राउ – विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार – कसरी बने गणेश लामा २७ करोड सम्पत्तिका मालिक ? उपत्यकाभित्र ३६ ठाउँमा जग्गा, ९ वटा बैंक खाता
राजमार्गका होटलमा दसैंअघि ‘भात अपरेसन’हुने – धर्म परिवर्तन गराए पाँचवर्ष कैद र पचास हजार जरिबाना, विदेशीले गराए देश निकाला
– विश्व नेपाली साहित्य सम्मेलनबाट ८ बुँदे घोषणापत्र जारी – विराटनगर महानगरले घटायो करको दर, नागरिकता र मृत्यु दर्ता निस्शुल्क

अमेरिकास् ुक्याथोलिक गिर्जाघरमा सयौँको यौनशोषण- काबुलमा आत्मघाती आक्रमण, दर्जनौँको मृत्यु – मोदीलाई भेट्दा ट्रम्पले नेपाललाई ‘निप्पल’ भने हाँसे मोदी

Loading...

Related News

तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा…

syndicate is chrime : Home minister Thapa

Beni, 13 Nov – Home Minister Ram Bahadur Thapa has said that the government was working to end syndicate in…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी