न्युजिल्याण्डमा विदेशीलाई घर बेच्न बन्देज

90 Hits

काठमाडौं, ३१ साउन ।
न्युजिल्याण्डको सदनले विदेशीलाई घर बेच्न प्रतिवन्ध लगाएको छ । नेदरल्याण्डको सरकारले पेश गरेको ऐनलाई पारित गर्दै संसदले उक्त बन्देज लगाएको हो । नेदरल्याण्डका नागरिकले लामो समयदेखि घरविहिन हुँदै आएको भन्ने समाचार आइरहेको थियो ।

विशेष गरेर अष्टेलिया र अमेरिकाका नागरिकलाई घर बेच्ने प्रक्रिया बढेपछि गैर आवासिय विदेशीहरुलाई घर बेच्न कडाई गरिएको विविसीले जनाएको छ ।

Loading...

Related News

मेक्सिकोका राष्ट्रपतिले भने–’राज्यको ऋण कम गर्न बिलासी साधन विक्री गर्छु’

काठमाडौं, २१ मंसिर । मेक्सिकोमा नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले राष्ट्रपतिले प्रयोग गर्ने विलासी जहाज बिक्री गर्ने…

इन्धनमा मुल्यवृद्धि : हिंसात्मक प्रदर्शनपछि बल्ल बार्ता शुरु

एजेन्सी, पेरिस, १७ मङ्सिर – फ्रान्सको राजधानीमा भएको हिंसात्मक प्रदर्शनपछि बल्ल सरकारले वार्ता गर्ने तत्परता देखाएको छ । फ्रान्सेली प्रधानमन्त्री…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी