काबुलमा शैक्षिक केन्द्रमा आत्मघाती आक्रमण, ४८ को मृत्यु, ६७ घाइते

132 Hits

काठमाडौं, ३१ साउन ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शैक्षिक केन्द्रमा भएको आतमघाती बम आक्रमणमा ४८ जना विद्याथीृको ज्यान गएको छ भने अन्य ६७ विद्यार्थी घाइते भएका छन् ।


शैक्षिक केन्द्रमा पढाई भइरहेको समयमा भएको सो आक्रमणमा परी मृत्यु भएका अधिकांश विश्वविद्यालयको प्रवेश परीक्षा तयारी गर्न गएका किशोरहरु रहेको स्थानीय प्रहरीले जनाएको छ ।
शिया मुसलमानको बाहुल्य क्षेत्रमा भएको आक्रमण कसले गराएको भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ । तालिवानी विद्रोहीले आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएपछि घटनामा इस्लामिक स्टेट आइएसको संलग्नता रहेको आशंका गरिएको छ ।

यसअघि हिजो बिहान उत्तरी प्रान्त बाग्लानस्थित एक सैन्य अड्डामा भएको आक्रमणमा ९ प्रहरी र ३५ जना सैनिक मारिएका थिए ।
अफगानिस्तानमा भएको यस्तै आतमघाती आक्रमणमा परी २ वर्ष अघि दर्जन वढि नेपालीहरु पनि हताहत भएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी