नुवाकोटमा बस दुर्घटना, २ दर्जन बढि घाइते, ४ गम्भीर

85 Hits

काठमाडौं, ३०  साउन ।

नुवाकोटको बुङताङबाट काठमाडौं आउंदै गरेको बस बिदुर नगरपालिका वडा ९ सुनाखेतीमा दुर्घटना भएकाे छ । बा २ ख २८०४ नम्बरकाे बस दुर्घटनामा दुई दर्जन बढि यात्रु घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल नुवाकोटमा उपचार हुंदै छ भने केही गम्भीर घाइते ४ जनालाई काठमाडौं ल्याइदै छ । दुर्घटनाकाे कारण खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

Related News

घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडाैं, २४ असाेज दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी…

बझाङमा जीप दुर्घटना २ को मृत्यु, १२ जना घाइते

डडेल्धुरा । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी