लाै पढाैं साउन ३० का मुख्य ४० समाचार

132 Hits

काठमाडौं, ३० साउन ।

अाज २०७५ साउन ३० गते बुधबार, तद्नुसार १५ अगष्ट २०१८ । अाजका मुख्य समाचारहरूमा नेपाल टेलिकमकी प्रमूख कामिनि राजभण्डारीलाई सरकारले बर्खास्त गरेकाे समाचारदेखि जाजरकाेटका नदि थुनिएर अाएकाे बाढीले पुर्याएकाे क्षतीकाे समाचार पनि छ । त्यसैगरी अाफ्ना नेता कार्यकर्ताकाे पक्राउकाे विराेधमा विप्लव नेतृत्वको नेकपाले राखेकाे बन्दकाे समाचारदेखी लाइसेन्स नभएका डाक्टरले उपचार गरेकाे विषयमा अाएका समाचार पनि प्राथमिकतामा परेका छन् ।

ल पढाैं बुधबारका प्रमुख  ४० समाचार ।
-नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त
-आबास नीति :आवास नभएको स्वःघोषणा गरे सरकारले घर दिने/भाडामा लगाए ३ वर्ष कैद गरिने
-८० प्रतिशत ट्याक्सी चालकले ठग्छन् यात्रु ठग्दै ,नियमन निकाय मौन
-अबदेखि पतिले जबरजस्ती ‘करणी’ गरे पत्नीले सम्बन्धविच्छेदको निर्णय लिनसक्ने !
-३ वर्षमा ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्रीको खुलासा/ कोहि पक्राउ परेनन ?
_______________________________________________
-म्यानपावर व्यवसायीलाई मन्त्री विष्टको जवाफ : ४० जनाको अनुहार हेरौं कि ४० लाख युवाको ?
-गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ: प्रधानमन्त्री ओली
-पशुपतिमा बन्यो ४०० बेडको धर्मशाला, ओली र मोदीले उद्घाटन गर्ने
____________________________________
‘-लाइसेन्स नभएका डाक्टरले उपचार गरिरहेका छन् भन्ने विषयमा मेडिकल काउन्सिलमा बढी उजुरी’
-हेलिकोप्टरसँग सेल्फी खिच्न खोज्दा पंखाले लागेर भारतीय नागरिकको मृत्यु
-उद्योग स्थापना मार्फत रोजगारी सृजना गर्नुपर्छ : प्रधानमन्त्री
-नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सम्झौता गर्न चाहन्छौ ः प्रधानमन्त्री महाथिर
-दोहोरो र अस्वभाविक कर फिर्ता लिन सरकारलाई अर्थ समितिको निर्देशन
__________________________________________

‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरि सम्झौता गर्नुपर्छ’ : अध्यक्ष डा. लोहनी
-नागरिकता पहिलो संशोधन विधेयकमा प्रतिनिधिसभामा नेकपा र कांग्रेस साम्सद बिच मतभेद
-भारत र चीन दुवै देशले नेपाललाई अनुदानमा रेल बनाईदिनुपर्छ’ : नेका सह–महामन्त्री डा. प्रकाशशरण महत
-गच्छदारको धम्कीपछि कांग्रेसमा सहमति कार्यान्वयनमा दबाब !
_______________________________________________
-चिनियाँ कम्पनीको प्रतिवेदन : केरुङ–काठमाडौं रेलमार्ग निर्माण उच्चप्रविधिबाट सम्भव
____________________________________________
-निशान अपहरण काण्डले झस्किएको प्रहरीलाई बालक अपहरणको ‘फेक सूचना
-सुन तस्करीका ठूला माछा पक्राउ परिसके : गृहमन्त्री
-लोकसेवाको विज्ञापन बन्द गर्न लागेको भन्दै मन्त्रीको ध्यानाकर्षण
-कामदारको बायोमेट्रिक गर्ने कम्पनी मलेसियन सरकारद्वारा निलम्बित
-मोदीले पशुपतिनाथमा धर्मशालाको गर्ने
-नागढुंगामा सुरुङ निर्माणका लागि ग्लोबल टेण्डर
_________________________________

-सरकारले कर बढाएको भन्दै जताततै विरोध, सामाजिक सञ्जालमा ‘करकर’
-उपत्यकाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ
– विप्लव कार्यकर्ता भएको आशंकामा चितवनबाट १२ जना पक्राउ
-कालीकोटको नापी र मालपोत कार्यालयमा बम बिस्फोट, दुईजना पक्राउ
–देशभरबाट २६ बन्दकर्ता पक्राउ
-मुलुकी संहिताले समाचार लेख्न रोक्दैन : मन्त्री बिना मगर
-हातहतियार मुद्दामा नेकपाका नेता पक्राउ
_______________________________

-भारतीय पत्रिकाको हास्यास्पद दाबी – लेख्छ ‘नेपालले भारतको ७१ सय एकड जमीन हडप्यो
-‘वीरगञ्ज–काठमाडौं रेल मार्ग उच्च प्राथमिकतामा’
-बिराटनगरको एक विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष : २० विद्यार्थी बिरामी, २ गम्भीर-लोकान्तर
-लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए
_________________________
-जनतासँग प्रधानमन्त्री कार्यक्रममा अब दर्शकले प्रश्न सोध्न पाउने
-विद्युत चुहावट इतिहासकै कम भएको प्राधिकरणको दाबी
-एेन संशोधनको माग गर्दै चिकित्सक संघद्वारा अान्दोलन घोषणा, भदौ एकदेखि बिरामी नजाँच्ने
-सेमेस्टरले घटे अाधा विद्यार्थी, विकल्पमा खुला विश्वविद्यालय
अबदेखि वृद्धा, अपांग र नाबालिका बलात्कारीलाई आजीवन काराबास हुने
-नागरिकता पहिलो संशोधन र राहदानी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत
________________________________
-विभागले साेध्याे ७३ उद्योगलाई स्पष्टीकरण, १६ उद्योगको उत्पादन बन्द
-जुम्लामा फेरि झाडापखाला प्रकोप, एक सातामा ५० भन्दा बढी बिरामी
-७२ वटा बकुल्ला मार्ने ८ पक्राउ
-भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन/ दिन पाउने, घरबेटी र डेरावाल दुवैलाई तनाव कम हुने अपेक्षा
-काठमाडौंको फोहोर व्यवस्थापन : हेटौडा र वालिङबाट सिकौं
-एशियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाल पराजित / जापान एक शून्यले विजयी ।

Loading...

Related News

syndicate is chrime : Home minister Thapa

Beni, 13 Nov – Home Minister Ram Bahadur Thapa has said that the government was working to end syndicate in…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी