लक्की ड्र विजेतालाई दियाे सिजिले टिभि उपहार

99 Hits

काठमाडौं, २९ साउन।
इलेक्ट्रोनिक्स क्षेत्रमा नं.१ ब्राण्ड बन्न सफल सि.जी.ले हालसालै सम्पन्न भएको विश्वकप फुटलबलमा राखिएको योजना अनुरुप दुई जना भाग्यशालि लक्कि ड्र विजेताहरुलाई उपहार प्रदान गरेेेेकाे छ ।

त्रिपुरेश्वरस्थित  शोरुममा एक कार्यक्रम आयोजना गरि आफ्नो टि.भी. प्रदान गरेको हाेे ।

उक्त टि.भी. विजेताहरु कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई सि.जी.का विजनेस युनिट हेड धवेन्द्र जोशीले हस्तान्तरण गरेका हुन् । उनले  उक्त  अवसरमा अागामि दिनहरुमा पनि सि.जी.का टि.भी.हरु किन्नका लागि अाग्रह गरेेेेका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी