नेता कार्यकर्ता पक्राउकाे विराेधमा विप्लव समुहकाे बन्द, ठाउँ ठाउँमा बम र अागजनी

94 Hits

काठमाडौं , २९ साउन ।

अाफ्ना नेता कार्यकर्ता पक्राउकाे विराेध गर्दै नेकपा विप्लव समुहले राखेकाे बन्दले देशव्यापी जनजिवन सामान्य प्रभावित भएकाे छ । निजि शिक्षण संस्था र व्यापारिक संस्था तथा लामाे दुरीका यातायात बन्द रहेका छन् भने काठमाडौं उपत्यकाको जनजिवन सामान्य रहेकाे छ ।

वन्दकाे दिन विहानैदेखि ठाउँ ठाउँमा कुकर र संकाश्पद वस्तु राखेर त्रास सिर्जना गरेको भएपनि सुरक्षा व्यवस्था राम्रो रहेकाे प्रहरीले बताएको छ ।

मध्यान्हमा कुपोन्डोल मा राखीएकाे झाेलाभित्रकाे खाली कुकर र शंखमुल र लाेकन्थली तथा सतुंगलमा विहान राखीएका शंकास्पद बस्तुले केहीबेर त्रास सिर्जना गरेका थिए । सेनाकाे बम डिस्पाेजल टाेलीले सबै स्थानमा सर्च गरि बम निस्कृय पारेकाे बताएकाे छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी