आज (साउन २९) का मुख्य समाचारहरुमा आँखा लाउने की ?

98 Hits

काठमाडौं, २९ साउन ।
आज २०७५ साउन २९ गते मंगलबार, तद्अनुसार १४ अगष्ट २०१८ । आज तराईका केही जिल्लाहरुमा वर्षले जलमग्न बनेको समाचारदेखि सरकारले ५ महिने उपलव्धी सार्वजनीक गरेको विषय तथा काठमाडौं केरुंग रेलमार्ग बनाउने लगायतका समाचारहरु प्राथमीकतामा रहेका छन् ।
त्यसैगरी खाडीमात्रै वैदेशीक रोजगारीको गन्तव्य बनीरहेका बेला थप १९ मुलुकमा वैदेशिक रोजगारीको विकल्प बनाउने विषयमा भएको गृहकार्यले पनि स्थान पाएको छ ।

ल हेरौं आजका मूखय समाचारहरु : 

काठमाडौँ/केरुङ रेलमार्ग बनाउन २८० अर्ब खर्च हुने, नेपाल चीन जोड्ने रेल योजनाको खाका तयार, मृत बच्चा बोकेर १७ दिनसम्म भौँतारिई माउ ह्वेल माछा रबैज्ञानिकहरु स्तब्ध र ह्वेलले १६ सय किलोमिटर पार गर्यो

– वैदेशिक रोजगारीका लागि खाडीको विकल्पमा १९ मुलुक सिफारिस – महोत्तरीमा भीषण वर्षा, जलेश्वर कारागार डुब्यो – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिए- ‘हलिया मुक्ति समाजका सदस्यले घुस मागे’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा ५ महिने उपलब्धी सार्वजनिक –  सुन तस्करलाई कारबाही,तुईनविस्थापन, सार्वजनिक- मितव्ययितादेखि सिन्डिकेट अन्त्यसम्म – प्रकाण्डलाई ४८ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश- हत्या अभियोग लागेका राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा- निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारवाही हुने- अब,राष्ट्रपति अपहरण गर्नेलाई १५ वर्ष कैद, सांसद धम्क्याउनेलाई ७ वर्ष

(सरकारी कार्यदलको निष्कर्षस् वैदेशिक रोजगारीमा सबै देशसँग जीटूजी असम्भव- अहिले नेकपाको सरकार नभएको भए देश भयानक संकटमा फसिसक्थ्योः प्रधानमन्त्री ओली –  दिन देशभर मध्यम तथा भारी वर्षाको सम्भावना – कलंकी र जोरपाटी सडक कालोपत्रे गर्ने तयारी- डडेलधुरामा गर्भपतन गराउनेको संख्या वृद्धि, धेरैजसो २० वर्ष मुनिका- भुक्तानी तथा फर्स्यौटलाई नियमन गर्न छुट्टै ऐन आउँदै-

विषयगत समिति सभापति चयन भदौ ५ गते – नेदरल्याण्ड्समा हुने एम्बेसी फेस्टिबलमा नेपाल सहभागी हुने- लोकसभा निर्वाचनमा भाजपाविरुद्ध मोर्चाबन्दी हुने – कांग्रेस प्रदेश न। १ को संसदीय दलको सचेतकमा सुर्यमाराज राई नियुक्त- उपचारको क्रममा बिरामीको मृत्यु भएपछि रुकुम पश्चिमको राप्ती समाज अस्पतालमा तोडफोड

(झापामा विद्युत सर्ट भएर आगलागी, २० लाखको धनमाल जल्यो , ठमेलबाट १० किलो चरेससहित ६ जना पक्राउ – केरुङ/काठमाडौं रेलवे निर्माणसम्बन्धी द्विपक्षीय वार्ता हुँदै- पशुपति शमशेरको खुलासास् तीन राप्रपा एकताबारे पुर्वराजासँग पनि छलफल- सिरियाको हतियार भण्डारमा विस्फोट, ३९ सर्वसाधारणको मृत्यु

मलेशियाले भन्यो– हाम्रो समस्या नेपाली कामदार होइनन्, बिचौलिया हुन्,- भारतमा बामपन्थी नेता सोमनाथ चटर्जीको निधन- काठमाडौंमा समृद्धि यातायातका नयाँ बस, चल्नेछन् यो रुटमा- काठमाडौंमा समृद्धि यातायातका नयाँ बस, चल्नेछन् यो रुटमा- भदौ १२ भित्र काठमाडौं उपत्यकामा सडक निर्माण नसके ठेकेदारलाई कारवाही

(बैदेशिक सहायता रकम आधा पनि खर्च भएन- चीनसँगको करबृद्धि योजना अमेरिकालाई ‘आफ्नै खुट्टामा बन्चरो’ बन्दै-  कोरिया जाने कामदारको हवाई भाडा घट्यो, ४५ हजार तिरे पुग्ने –  नेपाल र चीनले संयुक्त सैन्य अभ्यास गर्ने, भारत चनाखो

(विमान खरिद प्रक्रियामा गल्ती भएको पाइएमा दोषीलाई कारवाही हुन्छ – मन्त्री रबिन्द्र अधिकारी- फिल्म निर्माणमा हास्य कलाकारहरुको समेत राजनीतिक पार्टीका जस्तै गुट उपगुट स्अनलाइन खबर- सरकारी कार्यालयले अब अनिवार्यरुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

मध्यपहाडी लोकमार्गमा उच्च गतिको इन्टर्नेट यसै बर्ष संचालन हुने- भूतपूर्व भारतीय इन्डियन पेन्सन क्याम्पलाई लक्षित गरी आइतबार राति बम बिस्फोट- सिक्टा सिँचाइ स् नहर भत्किएपछि अख्तियारद्वारा छानबिन- महानगरमा विस्फोटः पक्राउ परेकाहरुको संलग्नता नभएको पाइयो – प्रहरी

Loading...

Related News

नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरको एकैदिन सरुवा, को कहाँ ?

काठमाडौं, १ मंसीर नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत…

आइजिपी खनाल दुबईमा, यस्ता छन् भ्रमणका एजेण्डा

काठमाडौं, १ मंसीर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युनाइटेड अरव इमिरेटसको दुवई प्रस्थान गरेका छन् । दुबईमा इन्टरपोल महासचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी