आजका प्रमूख समाचार के के छन् ?

88 Hits

काठमाडौं, २८ साउन ।
आज २०७५ साउन २८ गते सोमबार, तद्नुसार १३ अगष्ट २०१८ । आज प्रकाशीत पत्रपत्रिकामा छापीएका मुख्य समाचारहरु लिएर आएका छौं । आज चितवमा नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व जनमुक्ति सेनाको तेश्रो डिभिजन मुख्यालय रहेको शत्तिखोरलाई युद्ध पर्यटकीय क्षेत्र बनाउने योजना सार्वजनीक देखि इन्डोनेशीयामा भएको विमान दुर्घटनासम्मका समाचारले प्राथमीकता पाएका छन् ।


त्यसैगरी देशभर स्थानिय तहले बढाएको करको विरोधमा भएका जनप्रदशंनदेखि विराटनगरस्थित प्रदेश नं १ को मुख्य मन्त्री कार्यलयलाई लक्षीत गरी भएको बम विष्फोट तथा युवाहरु लगातार विदेशींदै जस्ता समाचारहरु पनि रहेका छन् ।

हेरौं मुख्य मुख्य समाचारहरु

-ईण्डोनेशियामा भएको एउटा विमान दुर्घटना भग्नावशेषमा एक १२ वर्षीय बालक जीवितै फेला, अब, योगदानमा आधारित निवृत्तिभरण दिइनेर कर्मचारीले पेन्सनसँगै ब्याज र बोनस पनि पाउने, अब, बाजी थाप्नेलाई एक वर्ष जेल, जुवा खेल्नेलाई ३ वर्ष, अब, अब नेपाली भाषामै इन्टरनेट डोमेन संचालन हुने, अब, पूर्वलडाकुको मुख्यालय रहेको शक्तिखोर युद्ध पर्यटकीय केन्द्र बन्ने

– अब,च्यातेर, कोरेर वा जलाएर नेपाली नोट बिगार्ने १ भदौदेखि कारबाहीमा पर्ने, अब, बिहे नगरी बच्चा जन्मिए बिहे गरेको मान्यता, सम्बन्धबिच्छेदमा श्रीमतीको सम्पत्ति श्रीमानले पनि पाउने

-जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका स् प्रधानमन्त्री, भरतसम्शेरको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, प्रधानमन्त्री भेट्न राजपा नेताहरु बालुवाटारमा, डा। केसीले प्रधानमन्त्रीलाई सोधे, ‘तेह्रथुमका मानिस उपचार गर्न कहाँ जान्छन् ?

-वार्षिक ४ लाख युवा रोजगारीका लागि विदेशमा, १० वर्षमा ४० लाख विदेशिए. टेलिकमकी जीएम कामिनीलाई फेरि सोधियो स्पष्टीकरण
-अधिनायकवादको आरोप चियाको कपमा तुफानजस्तै – मन्त्री ज्ञवाली, प्यारामोटर उडाउने चितवनका सरोज चेपाङलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार
-भारतको उत्तर पूर्वी राज्य आसामका करिब चालिस लाख मानिसहरुले आफ्नो नागरिकता गुमाए, भेरी–बबई डाइभर्सन आयोजनाको साढे ६ किलो मिटर सुरुङ खनियो, भुक्तानी तथा फर्स्यौट सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता, विराटनगरमा भएको विस्फोटको जिम्मा गोइत समूहले लियो
-इन्डोनेसियामा भएको विमान दुर्घटनामा ८ को मृत्यु, -सर्वोच्चद्वारा ढकाललाई सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश, वीरगन्जमा नेपाल/भारत साहित्य महोत्सव, जेल परेका तथा मृत्यु भएका नेपाली खोज्दै दुतावास, १६ वर्षदेखि यूएई जेलमा रहेका अमरलाई छुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
-गुणस्तर सुदृढीकरण गर्ने लक्ष्य सहित टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, प्रधानमन्त्रीको प्रश्न – माइतीघर मण्डला नारा जुलुस गर्ने ठाउँ हो ?, विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट,झ्यालका शिशा फुटे, महाकाली नदीको बहाव बढेसँगै वनबासा पुलमा चार पांग्रे सवारी चलाउन रोक, नेपालसँगको सम्बन्ध राम र सीताको जमानाको हो – भारतीय प्रधानमन्त्री मोदी

-भ्रमण उदेश्य स्पष्ट नहुँदा जापानले प्रवेश दिँदैन नेपाली नेतालाई, चीनमा लुम्बिनीको फोटो देखेर जापानी पूर्व प्रधानमन्त्री मख्ख, सिन्धुलीमा अत्याधिक दुर्घटना, १ वर्षमा ६४ दुर्घटना, ४० को मृत्यु, ठेकेदारको चरम लापरबाहीले बेनी अस्पतालको जग हाल्न मात्रै १८ महिना लाग्यो काम सकिएन।

-नासाको सफलता– सूर्यको नजिक पुग्ने यन्त्र प्रक्षेपण, गति ६ लाख ९० हजार किमि प्रतिघन्टा

-मिडियासँग प्रधानमन्त्रीको गुनासो( केहीले आफ्नो दायित्व भुले, केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीले आरोप, काउन्सिलको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल, समाजशास्त्री माधव आचार्यको आरोपः महिलाले रक्सी खान थाले, उच्छृंखलता बढ्यो, भाडामा लिएको भवनमा सँधै प्रदेश राजधानी चल्दैन स् मुख्यमन्त्री पोखरेल

-तिर्न नसक्नेलाई धेरै कर लगाइएको छैन स् अर्थमन्त्री खतिवडा, शहरी क्षेत्रका किशोरकिशोरी डेटिङ हिंसाको जोखिममा, जग्गा कित्ताकाट रोक्का

-साहित्यको नोबेल पुरस्कार बिजेता नायपालको निधन, क्यारेबियन लिगमा सन्दिपको टोलीको पहिलो जित, सन्दिपको मेडन विकेट
-नयाँ संविधानपछि बने ८० नयाँ कानुन स् झन्डै ३ हजार कानुन पुनरावलोकनका क्रममा, ६४ वर्षीय ‘झाँक्री बा कृष्णप्रसाद नेपालको कर्तुत स् ‘बेथा ठीक हुन्छ’ भन्दै युवती बलात्कार, बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

-पूर्ब मन्त्री महेश बस्नेतले गरे नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको उदघाटन, रामप्रसाद राईलाई राष्ट्रिय विभूति मान्न सरकार सकारात्मक
-सत्तामा नभएको पीडा कांग्रेसले हरेक कुराको विरोध गरेर पोखिरेहेको छ–मन्त्री ज्ञवाली, फिलिपिन्सका राष्ट्रपतिले मिडियाकै सामु भ्रष्ट पुलिसहरुलाई मार्ने धम्की दिए

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी