आइतबारका प्रमूख समाचारहरु पढौं

62 Hits

काठमाडौं, २७ साउन ।
आज २०७५ साउन २७ गते आइतबार तद्अनुसार १२ अगष्ट २०१८ । आज राजधानीबाट प्रकाशीत राष्टिय दैनिक तथा साप्ताहिकमा छापएिका प्रमुख समाचारहरुमा रातो पार्सपोर्टमा कडाईदेखि प्रधानमन्त्रीसँग वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको वार्तासम्मले प्राथमीकता पाएका छन् ।


त्यसैगरी भारतमा मिडिया अनुगमन गर्न २०० सदस्यीय टिम क्रियाशील भएको समाचार पनि छ । त्यसैगरी चितवनमा नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डको पर्यटन सम्वन्धी समाचार र अर्थमन्त्रीको समाचार तथा उर्जा मन्त्रीले वंगलादेशमा विद्युत निर्यात सम्झौता गरको खबर पनि छ ।

हेरौं प्रमूख समाचार शिर्षकहरु :

बुटवलका हुक्का बारमा प्रहरी छापा, २७३ किशोर किशारी पक्राउ
-अब, रातो पासपोर्ट प्रयोगमा कडाइहुने ( दुरुपयोग गरे ३ वर्ष कैद गरिने
-अब, गुणस्तरहीन काम गरेमा ठेकेदारलाई १० वर्ष कैद १
-अब, गाई–गोरु मारे तीन वर्ष कैद, पशुलाई कुट्नु पनि अपराध
-अब कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने
-अबको घर बहाल सम्बन्धी व्यवस्था स्अब महिना सकिएको सात दिनभित्रमा घर भाडा तिर्नुपर्ने

-सबैले एकढिक्का भएर देश बनाउने संकल्प गरौं स् संचारमन्त्री मन्त्री बास्कोटा
-टाउकोमा ढुंगाले हानेर बेहोस बनाई सामूहिक ुवलात्कारु, तर अदालतले भन्यो– प्रमाण पुगेन
-उद्योगी व्यवसायीले प्रधानमन्त्रीलाई भने दोहोरो कर तत्काल हटाइयोस्
-अव्यवस्थित डिभाइडरले ज्यान लिँदै, सम्बन्धित निकायको ध्यान पुगेन

-साथीको एसईई परीक्षा दिने र दिन लगाउने पक्राउ
-सरकार आउँदा नबिग्रिएको ठाउँ थिएन, टालटुल गर्नै एक वर्ष लाग्छ( सुबास नेङ्ग्वाङ्
-२० करोडमा हेटौंडामा नमुना बस्ती बनाउँदै प्रदेश सरकार

-अर्थमन्त्रीका अनुसार अब विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने
-अपि पावरले बनाउने भयो ४० मेगावाटको चमेलिया, प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता
-प्रधानमन्त्री ओलीले डा। केसीलाई भने स् ढुक्क हुनुहोस्,सहमतिमा तलमाथि हुदैन

-राजधानीमै ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट
-वैदेशिक रोजगारीका नाममा दिल्ली हुँदै इराक पुर्याइदैछन नेपाली युवतीहरु
-करैकर थोपर्न थालियो भने संघीयता कार्यान्वयनमा अप्ठेरो पर्न सक्छस् अध्यक्ष प्रचण्ड
-चीनले उईङगुर मुस्लिमलाई अतिवादी भन्दै नियन्त्रणमा राखेको राष्ट्रसंघको आरोप
-सीआइबीकै कर्मचारीको नक्कली शैक्षिक प्रमाणपत्र १

-सिमेन्टको परिक्षण प्रतिवेदन नआउदासम्म सगरमाथा सिमेन्ट बेच्न रोक
-नेकपामा संगठन एकीकरणको मापदण्ड तय
-अमेरिकाले प्रतिबन्ध नहटाएकोप्रति उत्तर कोरिया रुष्ट

-दानको पैसाले महँगो कार किन्ने थाइल्यान्डका एक बौद्धभिक्षुलाई ११४ वर्षको जेल सजाय
-अमेरिका/चीन/रुसबीच अस्त्र बनाउने होडबाजीर रुससँग अरुले जित्न नसक्ने क्षेप्यास्त्र छस् पुटिन

-दाहाल यज्ञनिधि जदौुको अन्तिम बिदाइ
– नेपालको पहिलो संसदका विपक्षी दलका नेता भरत शम्शेरको निधन
– भेन्टिलेटरमा राखिएका बुबालाई नेपाल आइडलको गोल्डेन कार्ड समेत विजय विश्वकर्माले देखाउन पाएनन्

-महिना नसकिँदै पूरै हाजिर गर्ने स्त्रीरोग विशेषज्ञ डा। पूर्णिमा राईमाथि कारबाही सिफारिस
-विप्लवप्रति सरकार आक्रामक भएको छैनः प्रचण्डरअर्थमन्त्री परिवर्तनको हल्ला निराधार’
-मौसमविद भन्छन्– पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना
-डाक्टरहरु फाइदाका लागि मिर्गौला रोगीलाई समयमा अस्पताल पठाउँदैनन्, बिग्रेपछि मात्रै पठाउँछन्
-मिडियामाथि निगरानी गर्न भारतमा २०० सदस्यीय सरकारी टिम क्रियाशील

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी