पढाैं अाजका ४० मुख्य समाचार

63 Hits

काठमाडौं, २६ साउन।

अाजका २०७५ साउन २६ गते शनिबार । अाज विभिन्न पत्रपत्रिकामा छापिएका मुख्य मुख्य समाचारका शिर्षक हरू पढेर धारणा बनाउनुहाेस् ।


__________________________________________
नयाँ नियम सम्बन्धी समाचार :
-अब,सहमतिको यौनसम्बन्धमा उमेर हद बढ्यो, ‘कान्छी’ ल्याएमा बिहे बदर हुने
-अब,लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल सजाय हुने
-अब, जथाभावी राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद हुने
-अब, गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको दोहोरो नागरिकता प्राप्त गर्ने
-अब बुद्धसर्किटमा मोनोरेल चल्ने :सम्भाव्यता अध्ययन सुरु भयो
_अब, नेपाली ऊर्जा बजारमा बंगलादेशले पनि काम गर्ने/ नेपालसंग समझदारीपत्रमा हस्ताक्षर
– अब,खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाइने
____________________________________________
-बानेश्वरका होस्टलमा प्रहरी अनुगमन : विद्यार्थीको पलङमा गाँजा र तास !
-१९ जिल्लामा फेरि स्थानीय तहको चुनाव हुने/ हाल२ ०७ पद रिक्त छन्
-अबैद्य सुनका गरगहनासहित भारतीय नागरिक जोगन साह पक्राउ
-भारत र चीनपछि जलविद्युत् क्षेत्रमा बंगलादेशको प्रवेश/नेपाल र बंगलादेशबीच ऊर्जा सहायता समझदारीमा हस्ताक्षर
-बंगलादेश द्वारा १० वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गरिने
-कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न म्यान्माका व्यवसायीलाई आग्रह
-इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री
____________________________________
-पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणीमा सहज/आवश्यक तयारी हुँदै
-लुटेराको गोली लागेर धनुषामा १ जना घाइते, नगद र सुन लुटियो
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षबीचको लफडा उत्कर्षमा
-बढ्दैछ वैदेशिक लगानी : यस बर्ष नै भित्रियो ५५ अर्ब
-स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’सञ्चालन गर्न निर्देशन
______________________________________
-मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत
–विपक्षीका कारण सरकारले सोचेजस्तो काम गर्न पाएनः मन्त्री पद्ममा अर्याल
-चन्दा आतंक मच्चाएकाले विश्वकर्मा पक्राउ परे : गृहमन्त्री
-सेजमा दर्ता १७ उद्योगले बुझाए भू-बहाल शुल्क
– नेपालको नयाँ संविधानबारे साउन २६ देखि २८ सम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन’ हुने
-यमनमा बालबालिका चढेको बसमाथि आक्रमण, २९ को मृत्यु
______________________________________
-अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमणको मिति तय
-प्रधानमन्त्री ओलीले प्रदेश ५ का सांसदहरुसंग छलफल गर्दै
-संसदीय सर्वोच्चता होइन, संवैधानिक सर्वोच्चता : काँग्रेस नेता कृष्ण सिटौला
-बिमस्टेक शिखर सम्मेलन : ६ देशका सरकार प्रमुखलाई स्वागत गर्न सरकारको बिशेष तयारी
-रेस्टुरेन्टमा एक्स्ट्रा ‘भ्याट’ र ‘सर्भिस चार्ज’ ? सरकार भन्छ नतिर्नुस्
_______________________________________
-कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न म्यान्माका व्यवसायीलाई आग्रह
-फरार राज्यमन्त्री शर्माका बारेमा छलफल, ‘आत्मसमर्पण’ गराउने पक्षमा राजपा
-सिक्टा आयोजनामाथि गहन अनुसन्धान हुने
-दाङका युवा ऋषि परियारले हात टेकेर तीन किलोमिटरसम्मको दूरी पार गरे /विश्व रेकर्डका लागि तयारी गर्दै।
प्रेस स्वतन्त्रतासंग बाझिएका फौजदारी संहिताका प्रावधान सच्याउन माग
नेपाल-भारत वाणिज्य सन्धि संशोधनका विषयमा नयाँ दिल्लीमा दुईपक्षिय वार्ता / निकासी प्रवर्द्धन र वैदेशिक लगानीमा छलफल

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी