प्रचण्ड भारत र चीन जाँदै, के के छन् एजेण्डा ?

164 Hits

काठमाडौं, २५ साउन ।
पुर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन  भ्रमणमा जाने भएका छन् ।

प्रचण्ड तेस्रो साता भारत भ्रमणमा जाने भएका हुन् भने त्यस लगत्तै चीन जाने भएका हुन् । भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा नयाँ दिल्ली पुग्ने प्रचण्ड पाँच दिन भारतमा रहनेछन् भने सेप्टेम्बर १७ मा चीन जाने तयारीपनि भइरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी प्रचण्ड चीन जाने तयारी भएको उनका प्रेस स‌याेजक विष्णु सापकाेटाले जनाए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भ्रमणको निम्तो दिएपछि प्रचण्डले भारत जाने निर्णय गरेका हुन् ।
भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको सापकाेटाले जानकारी दिए ।

 

 

Loading...

Related News

लाग्याे ईन्जिनियरलाई चुनाव, यस्ताे छ प्रगतिशील प्यानलकाे प्रतिवद्ता

काठमाडौं, २१ मंसिर – इन्जिनियरिङ पेशा अत्यन्तै व्यस्त पेशा हाे । पेशागत व्यस्तताबीच नेपालका इन्जिनियरहरू अहिले चुनावमा हाेमीएका छन् ।…

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी