प्रधानसेनापतिको निरीक्षण भ्रमणमा डेढ करोडभन्दा बढी खर्च

41 Hits

काठमाडौं, २४ साउन । – प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् ।

प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् । आजको कारोबारमा समाचार छ ।

कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० किमी लामो दूरीमा पनि हेलिकप्टर प्रयोग भएको छ ।

रिजर्भ हेलिकप्टरको मात्रै भाडा हिसाब गर्ने हो भने सेनापतिले निरीक्षणमा डेढ करोड रुपैयाँ हाराहारीमा खर्च भएको सैनिक उच्च स्रोत बताउँछ ।

सैनिक हवाई महानिर्देशनालय स्रोतका अनुसा यदि माथि उल्लेख गरिएका जति हेलिकप्टर सरकार वा अन्य निकायल प्रयोग गरे तीन करोड रुपैयाँभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी