सहयोग दोब्बर बनाउन विश्व बैंकसँग आग्रह

45 Hits

काठमाडौं, २३ साउन । अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग दोब्बर पार्न विकास साझेदारहरूसँग आग्रह गरेका छन् । विश्व बैंकको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री खतिवडाले नेपाललाई सहयोग गर्ने द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग सहयोग दोब्बर पार्न आग्रह गरेका हुन् । सो अवसरमा उनले स्थानीय तहको क्षमता, विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना, समग्र व्यावसायिक वातावरणका विषयमा पनि जानकारी गराएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी