भोलि बस्नेगरि नेकपाको सचिवालय बैठक सकियाे, यस्तो भयाे छलफल

158 Hits

काठमाडौं, २३ साउन ।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बिहीबार बस्ने गरी टुंगिएको छ। बुधबारको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामाबारे टुंगो लगाउने अनुमान गरिए पनि बैठक अनिर्णित बनेको हो ।

 


बैठकमा प्रवक्ता श्रेष्ठको राजीनामाबारे बुधबार नै निर्णय लिने परिस्थिति निर्माण नभएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे लामो ब्रिफिङ गरेका थिए।बैठकमा ओलीले पछिल्लो पटक सरकार र पार्टीले झेल्नु परेका घटनाक्रमबारे पनि चर्चा गर्न भ्याएका थिए। बैठकमा आफ्नो राजीनामाबारे पनि छलफल चलेको तर अन्य विषयले प्राथमिकता पाएको श्रेष्ठले बताए।

समसामयीक विषयमा थप छलफल गर्न स्थायी समितिको बैठकको मिति तोक्न बिहीबार दिउँसाे २ बजे केन्द्रीय सचिवालयको बैठक डाकिएको उनको भनाई छ।

Loading...

Related News

ओली अझै आक्रामक’विप्लव नेकपा दल होइन झुण्डमात्रै’– प्रम ओली

बिराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत…

प्रदेश र संघिय सरकार बैठक : समस्या समाधानको लागि कार्यदल गठन

काठमाडौं, २५ मंसिर । अन्तर प्रदेश परिषदको बैठकले प्रदेशले भोग्नु परेका समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी