चेल्सीले जित्यो, पेनाल्टीमा हजार्डको विजयी गोल

69 Hits

एजेन्सी। नयाँ सिजनको तयारीमा रहेको चेल्सीले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत फ्रान्सेली क्लब लियोनलाई हराएको छ । लण्डनमा मंगलबार राति भएको खेलको निर्धारित समयमा गोल रहित बराबरी भयो ।

त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा चेल्सीले ५–४ को जित निकाले । चेल्सीका लागि इडन हजार्डले पेनाल्टीमा विजयी गोल गरेका हुन् ।

यस्तै चेल्सीका गोलरक्षक रोब ग्रिनले सुन्दर बचाउ गरेर टिमको जितमा नायक बने । लियोनका पापे चेइख डिओपको प्रहार ३८ वर्षका ग्रिनले सुन्दर डाइभ गर्दै बचाउ गरेका हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी