जव कृषि मन्त्री खनालले गरे ल्याव अनुगमन (फोटो फिचर)

56 Hits

काठमाडौं, साउन २२ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको प्रयोगशालाको अनुगमन गरेका छन् । मन्त्री खनालले मंगलबार विभागमा पुगेर प्रयोगशालाको अनुगमन गरेका हुन् ।

पटक पटक खाद्य पदार्थमा मिसावट आएको गुनासो आइरहँदा पनि अनुगमनले तिब्रता नपाएको तथा मिसावटको काम जारी रहेको गुनासो आएपछि मन्त्री खनाल विभागले गरिरहेको काम र प्रयोगशालाको अनुगमनमा निस्केका हुन् ।

अनुगमनका क्रममा नेपालको प्रविधि उच्च स्तरको रहेपनि त्यो अनुसारको काम हुन नसकेको बतताए । ‘ल्याव बिग्रेको छ भने बिग्रेको भन्नुस्, बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस्, सबै छ गर्न सकिएन भने त्यो पनि भन्नुस्, खनालले भने, तर जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन । तपाईहरु त्यही अनुसार काम गर्नुस् ।

तस्विर- बाेमलाल गिरी

 

 

 

Loading...

Related News

मन्त्री खनालले दिए कलंकी मालपोतका हाकीमलाई १४ बुँदे निर्देशन

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले आफ्नो मनत्रालय मातहतको कलंकी स्थित मालपोत र नापी कार्यालयमा छड्के…

भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईने : खनाल

काठमाडौं, २० असार कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी