इच्छा विपरीत यौन सम्पर्क राखेको भन्दै श्रीमान् विरुद्ध उजुरी, श्रीमान् पक्राउ !

42 Hits


२१ साउन,  बिर्तामोड। झापामा आफ्नो इच्छा विपरीत यौन सम्पर्क राख्ने गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि आफ्नै श्रीमान् पक्राउ परेका छन् ।झापाको बिर्तामोड नगरपालिकाकी २२ वर्षीया युवतीले आफ्नो श्रीमान १० देखि १२ दिनसम्म हराउने र फेरि आएर इच्छा विपरीत यौन सम्पर्क राख्ने भन्दै उजुरी दिएकी थिइन् ।

उनले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी वैवाहिक बलात्कारको मुद्दा दायर गरेको छ ।इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाले उनीवरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी