निशान खड्का अपहरण: इन्काउन्टर स्थल साथै अपहरणकारी सार्वजनिक (अपडेट)

105 Hits

भक्तपुर।

भक्तपुर काँडाघारीका निशान खड्काको अपहरण र हत्यामा संलग्न अपहरणकारीको नाम प्रहरीले सार्वजनिक गरेको छ।खड्काको खोजतलासका क्रममा सोमबार बिहान भएको भीडन्तमा दुई अपहरणकारीपनि मारिएका थिए।

घटनास्थल

घटनास्थल

प्रहरीका अनुसार प्रहरी मुठभेडमा मारिएका अपहरकारीमा नुवाकोट सामरीका गोपाल तामाङ (२२ बर्ष) र सिन्धुपाल्चोक कर्थली-१ का अजय तामाङ (२३ बर्ष) छन्।

प्रहरीका अनुसार अपहरणकारीले सर्चका लागि गएका प्रहरीलाई हतियार प्रहार गर्न खोज्दा जवाफी कारवाहीको क्रममा उनीहरुको मृत्यु भएको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी