काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालक अपहरित

123 Hits

काठमाडौं, २१ साउन । काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको छ।सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ।खड्का आइतबार बेलुकादेखि हराएका थिए।अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका थिए।

बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी