राप्रपा एकता बन्यो, यसकारण सशंकित

70 Hits

काठमाडौँ । गत चुनावमा भएको लज्जास्पद पराजयपछि तीन राप्रपाबीच पुनः एकताको प्रयास थालिएको भएपनि एजेण्डा र नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा सार्थक रुप लिन नसकेको राप्रपाका नेताहरुले बताएका छन् ।

टुटफुटकै कारण पार्टी इतिहासकै कमजोर अवस्थामा पुगेको निश्कर्ष निकाल्दै तीनै पार्टीबीच एकता गर्ने भनिए पनि एकता प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढ्न सकेको छैन । बरु, पछिल्लो समय थप  अविस्वासको वातावरण पैदा भएको छ । कमल थापा नेतृत्वको राप्रपाले राणा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था बारे प्रष्ट र आधिकारिक धारणा माग गर्दै आएको छ ।

डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीको तुलनामा  कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा राष्ट्रवादीबीचको एकता बेचिलो बन्दै गएको हो । राप्रपा प्रजातान्त्रिकको स्पष्ट एजेण्डा नदेखिएकाले एकता प्रक्रियामा समस्या भएको राप्रपाले बताउँदै आएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी