डाक्टरले दुर्गम राेज्न थालेपछि काठमाडाैंका सरकारी अस्पतालमा डाक्टर अभाव

112 Hits

काठमाडौं १९ साउन ।

सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेपछि काठमाडाैंका सरकारी अस्पतालमा डाक्टर अभाव हुन थालेकाे छ ।

नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेको हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् ।

आजको नयाँ पत्रिकामा समाचार छ  – सुमगमा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफू अनुकूल चिकित्सकलाई अति दुर्गम नभए दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालको मन्त्रालयले स्रोतले जनायो ।

सरकारी अस्पतालमा सुविधा अभाव हुने तर्क गर्दै अाएका डाक्टरहरू दुर्गममा नम्बर बढी प्राप्त हुने भएकाेले गर्दा राजधानीकाे अस्पतालमा अाकर्षण नभएकाे हाे ।

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी