अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिए कप्तान पारस

50 Hits

काठमाडौं- नेपाली टोलीका कप्तान पारस खड्काले नेदरल्यान्डविरुद्ध अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका छन्।

पहिलो एक दिवसीय क्रिकेटको दोस्रो खेल पूरा गरेका हुन्। पारसले ६५ बलमा दुर्इ छक्का र ६ चौकासहित ५० रन पुर्‍याएका छन्। पहिलो खेलमा उनी १२ रनमा आउट भएका थिए। नेपालले अहिलेसम्म ६ विकेट गुमाउँदै ३२ ओभरमा १३८ रन बनाएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी