अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिए कप्तान पारस
August 3, 2018 | 5:46 pm    
80 Hits
काठमाडौं- नेपाली टोलीका कप्तान पारस खड्काले नेदरल्यान्डविरुद्ध अर्धशतक पूरा गर्दै मैदानबाट बाहिरिएका छन्।
पहिलो एक दिवसीय क्रिकेटको दोस्रो खेल पूरा गरेका हुन्। पारसले ६५ बलमा दुर्इ छक्का र ६ चौकासहित ५० रन पुर्याएका छन्। पहिलो खेलमा उनी १२ रनमा आउट भएका थिए। नेपालले अहिलेसम्म ६ विकेट गुमाउँदै ३२ ओभरमा १३८ रन बनाएको छ।
Loading...