केशब घिमिरेको तिज गित “चम्किलो जुन छैन “बजारमा (भिडियो सहित)

271 Hits

काठमाडौं ।महिलाहरुको महान चाड हरितालिका तीजको अवसर परेर लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेको तीज गीत चम्किलो जुन छैन अडियो तथा भिडियो  बजार मा आएको छ।

प्रेमी प्रेमीकाले एक अर्कोलाई प्रशंशा गर्दै गाईएको गीतमा यो बर्ष कै उत्कृष्ट गित, बोल मायाका जोडी मोडल प्रकाश सपूत र अञ्जली अधिकारी छमछ्म नाचेको देख्न सकिन्छ। चन्दन म्युजिक उत्पादक तथा बितरक रहेको यस गीतमा संगीता सुवेदी,बिष्णु अधिकारी,चन्द्रिका खत्री, बिकाश कार्कीको प्रस्तुति छ भने केशव घिमिरे र देबि घर्तीको स्वर साथै केशब घिमिरेकै शब्द,लय रहेको छ।

बिगत ११-१२ बर्ष देखि साङितिक क्षेत्रमा लागेका घिमिरेका किन्दिउला म चुरा, म पनि के छु र कमि , चट्ट सारी मिलाएर लाउन सिकाइदिउला, नारी त लक्ष्मी हुन, आमाले पकाको खाउला मिठो दर, एक नम्बर , पुराना भाका नै हराछ्न , बचन नलाउ है,  जेलमा थुनेनि , रुन्छु बार्है महिना,  देख्न मन लाइरन्छ, धर्ती फ़ाट्ला , आधीखोला तरेर, मागी बिबाह संगै करिब १५० भन्दा बढी गीत बजारमा आइसकेका छ्न।
गीतमा दुर्गा पौडेलको छायांकन,बिजय बुढा मगरको निर्देशन, नवीन घर्तीको सम्पादन, साथै निर्माण एकता फिल्म्स को रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी