जोशी प्रधानन्यायाधीसमा दुईतिहाइले अस्वीकृत !

58 Hits

काठमाडौं।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी अस्वीकृत भएका छन् । उनको नाम दुईतिहाइबाट अस्वीकृत भएको हो । शुक्रबार भएको संसदीय सुनुवाई समितिको बैठकमा जोशीको नाम दुईतिहाइले अस्वीकृत  गर्यो ।

नेकपासहित सत्तारुढ दलले दुईतिहाईबाट अस्वीकृत गरेपछि नेपाली कांग्रेसले समितिको बैठकनै  बहिष्कार गरेको छ ।गरिदिएको छ । यससँगै अब प्रधानन्याधीशमा नयाँ र सम्भावित नामहरूको चर्चा पनि सुरु भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी