राज्यमन्त्रीलाई पक्राउ गर्न उच्च अदालतको परमादेश

56 Hits

धनुषा–  असई थमन विकको हत्याका फरार अभियुक्त प्रदेश नम्बर २ मा सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा रहेका अभिराम शर्मालाई उच्च अदालत जनकपुरले पक्राउ गर्न परमादेश दिएको छ ।

फरार सूचीमा रहेका राज्यमन्त्री शर्मा लगायतका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै हत्या भएका असई विककी श्रीमती शोभा गहतराजले २०७२ साल चैत २८ गते अदालतमा मुद्धा दायर गरेकी थिइन् ।

केही समयअघि मात्र राजपाले राज्यमन्त्री बनाएका उनीसँगै अर्का अभियुक्त रामशंकर मिश्र पनि जलेश्वर नगरपालिकाका मेयर रहेका छन् । केही अभियुक्तहरु भने जलेश्वर कारागारमा थुनामा रहेका छन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी