नेपालीका सुखी हुने चाहना पूरा हुन्छन्: प्रधानमन्त्री ओली

57 Hits

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पुरा गर्न प्रयासरत रहेको बताएका छन् ।२१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा बिहिबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नसुहाउने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “सरकार हरेक क्षेत्रलाई उत्पादनसँगजोड्न चाहन्छ । उत्पादनमाआधुनिकीकरणका माध्यमबाट उत्पादकत्ववृद्धि गरी उपभोगमापनि सामाजिक न्याय सहितको प्रवन्ध गरिन्छ । ”समृद्धिले मात्र सुख प्राप्त नहुने भन्दै प्रधानमन्त्री ओलीले समान अधिकार, समानअ वसर, समान सुरक्षा र समानआत्म सम्मान प्राप्त भएमात्र सुख प्राप्तहुने प्रधानमन्त्रीको भनाइ छ ।

केही केही राजनीतिक पार्टीहरु बिचारमाप्रतिष्पर्धा गर्न नसकेर अधिनायकवादको हल्लाफिंजाउदै हिडेको प्रधानमन्त्रीओलीको भनाइ छ । “यस्ताहल्लालाई जनताले तिरस्कार गर्छन्” प्रधानमन्त्री ओलीले भने, “कतिपयले पार्टीको आन्तरिक झगडा मिलाउननसकेर सरकारको विरोधमा नेताकार्यकर्तालाई अलमलल्याएका छन् ।”प्रधानमन्त्रीओलीले तुल्सीलाललाई वामआन्दोलनका पुराना नेताको रुपमा स्मरण गर्दै नेकपा आजको अवस्थामा आइपुग्न वहाँको महत्वपूर्ण योगदान रहेको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी