नेकपाले प्रदेश तथा जिल्ला कमिटीहरुको एकिकरण प्रक्रिया भदौ ५ भित्र टुंग्याउने

50 Hits

काठमाडौं– भदौ ५ गतेभित्र प्रदेश तथा जिल्ला कमिटीहरुको एकिकरण प्रक्रिया टुंग्याउन नेकपाले तल्लो तहलाई सर्कुलर जारी गरेको छ । अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डको साथमा महासचिव विष्णु पौडेल सहभागी भएको बैठकले तल्लो तहका एकिकरण टुङ्याउन निर्देशन दिएको छ।

साउन २५ भित्र केन्द्रीय सचिवालयलाई कार्यदलले प्रतिवेदन वुझाउन निर्देशन गरिएको छ । साथै भदौ १५ भित्र प्रदेश तथा जिल्ला कमिटीको प्रथम बैठक आब्हान  गरिएको छ।

 जनवर्गिय संगठनहरुमा पनि सोहि अनुरुप मिति तय गरिएको छ । एकिकरणबाट गठन हुने जनवर्गिय संगठनको पदाधिकारीमा संयोजक र आवश्यकता अनुसार सह– संयोजकहरु राख्ने व्यवस्था गरिएको छ।

विशेष जिल्ला समिती,सम्पर्क समन्वय समिती र प्रदेश सम्पर्क समिति ,स्वास्थ्यकर्मी संगठन र निर्माण व्यवसायी सङ्गठन एकिकरणका लागि नेताहरु रहेको कार्यदल बनाइएको छ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी