ओडिआईमा हारेपछि के भने पारसले ?

35 Hits

काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आफ्नो पहिलो एक दिवसीय क्रिकेटमा हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भयो।

खेलपछि नेपालका कप्तान पारस खड्काले राम्रो गर्न सक्ने सम्भावना र ठाउँ हुँदाहुँदै पनि केही कमजोरी भएको स्वीकार गरे । तर आउँदो खेलमा सुधारिएको प्रदर्शन हुनेमा आशावादी रहेको उनको भनाई छ । कप्तान खड्काले भने, ‘खेलमा हामीले जित्न सक्ने आधारहरु पक्कै थिए, तर खेल हो भन्न सकिँदैन । समग्रमा खेल राम्रो थियो तर रन बनाउन नसक्दा नतिजा हाम्रो पक्षमा आएन । ’समग्र टिमको रुपमा दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने र जित पनि निकाल्नेमा आशावादी रहेको उनको भनाई छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी