राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो

20 Hits

काठमाडौं– सरकारले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेशमन्त्री वाङ जुङले गर्नुभएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगै चीनका प्रधानमन्त्रीलाई समेत निम्ता दिएका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाउँदै प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्चतहको राजन्ीतिक भ्रमण हुनु पनि आवश्यक छ’ उनले भने– ‘चीनका राष्ट्रपति  र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आँतुर छौं ।’भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने समेत अठोट गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी