झलनाथको प्यारा थाइराइड र पथरीको अपरेशन चीनमा

63 Hits

काठमाडौं, १३ साउन ।पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले चीन पुगेर पथरीको अपरेशन गरेका छन्।

चीनको इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा उनको प्यारा थाइराइड र मृर्गौलाको पथरीको अपरेशन गरिएको हो।

अपरेशनपछि अहिले उनी अस्पतालमै आराम गरिरहेका छन्।

यसअघि गत जेठमा पनि खनाल चीन गएका थिए। त्यतिबेलै उनको अपरेशन गर्नुपर्ने देखिएको थियो।

उपचार गर्न खनाल आइतबार चीन गएका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी