स्याङ्जा जादै गरेको बस त्रिशुलीमा बस खस्यो, ६ जनाको ज्यान गयो

95 Hits

काठमाडौं, ११ साउन । काठमाडौंबाट स्याङ्जा जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खसेको छ । ना ६ ख २५०६ नम्बरको बस त्रिशूलीमा खसेको बताईएको छ । ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशुली किनारमा खसेको हो । बसमा सबार ६ जनाको घट्नास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार स्थित सडकबाट बस नदीमा खसेको हो । झन्डै २० जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर लगिएएको छ । बसमा झन्डै ४२ जनाजति सवार रहेको बुझिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको बताइएको छ । पुरा बिबरण आउन बाकी छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी