लम्जुङका ८० महिला र बालबालिका हराए !

65 Hits

काठमाडौं, ११ साउन । जिल्ला प्रहरी कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा लमजुङबाट ८० महिला र बालबालिका हराएका छन् ।

जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् ।

३७ महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् ।

आर्थिक बर्ष ०७३÷७४ मा लमजुङबा ९५ जना हराएका थिए ।
जसमा महिला ६५, बालक १३ र बालिका १७ थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी