त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

101 Hits

काठमाडौं, ११ साउन ।
त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ ।

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको हो ।

पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। डा। सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।

https://drive.google.com/file/d/1wleIBlhYfABqnPBLdqSczCsrptiX9cw4/view

Related News

यसरी भयाे सहमति, ताेडियाे डा केसीकाे अनसन (सहमतिपत्र सहित)

काठमाडौं-  लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि भन्दै  आमरण अनशनमा बसेका डा गोबिन्द केसीले बिहिवार राती झन्डै १०:३० बजे अनशन…

अनशनरत डा. केसीसँग प्रधानमन्त्री ओलीले सीधै वार्ता गर्ने !

काठमाडौं ७ साउन / अनशनरत डा. गोविन्द केसीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै वार्ता गर्ने भएका छन्। वार्ता टोली फेरिने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी