पाकिस्तानमा इमरान खानको पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित

39 Hits

बिबिसी/ पाकिस्तानमा भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित भएको छ। ‘नयाँ पाकिस्तान’ नारा लिएर चुनावमा होमिएको खानको तहरिक-ए-इन्साफ पार्टी ठूलो अन्तरका साथ अगाडि बढेको छ। यो पार्टीको जितसँगै अबको पाकिस्तानको नेतृत्व इमरान खानले गर्ने निश्चित भएको छ।

कुनै समय पाकिस्तानका राजनीतिक दलहरूले र मिडियाले नेताको रुपमा स्वीकार नगरिएका इमरान अहिले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गर्ने स्थानमा अवस्थामा आइपुगेका छन्। झन्डै दुई दशकको राजनीतिक पारी पछि उनलाई पाकिस्तानका महिला र युवाको ठूलो हिस्साको समर्थन मिल्यो र निर्वाचनबाट देशको नेतृत्वमा पुगेका छन्।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी