चिकित्सक र प्रहरीबीच झडप

50 Hits

काठमाडौं, १० साउन ।

काठमाडौं, १० साउन । अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ।

डा. केसीको माग पूरा गर्न भन्दै चिकित्सक र स्वास्थ्यकर्मीहरूको जुलुस, शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा प्रहरीले रोकेपछि झडप भएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। प्रहरीले केही चिकित्सलाई नियन्त्रणमा लिएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी