ठगी नियन्त्रण गर्न मलेसियामा श्रम कानुन संशोधन

26 Hits

काठमाडौं-मलेसियाले नेपालीलगायत आप्रवासी कामदारको सुरक्षाका लागि श्रम कानुन परिमार्जनको प्रक्रिया थालेको छ ।

मलेसियाले १४ देशका श्रमिकको सुरक्षामा थप ध्यान दिँदै विद्यमान श्रम कानुनमा संंशोधनको प्रक्रिया थालेको हो । रोजगारीका लागि जाने युवासँग चर्को सेवा शुल्क लिएको सम्बन्धमा नेपालले गरेको अनुरोधपछि मलेसिया सरकारले विदेशी कामदार माग गर्ने सम्बन्धमा कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढाएको हो ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी