लागूऔषध सहित पक्राउ

26 Hits

काठमाडौं, साउन।
लागूऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ललितपुर महालक्ष्मीथान नगरपालिका-५ बाट रामेछाप लिखुँ गाउँपालिका-७ घर भई ललितपुर टिकाथली बस्ने १८ वर्षीय जेम्स बुढाथोकीलाई नियन्त्रीत लागूऔषध नाईट्राजेपाम १ हजार ५ सय ३० ट्याईब्लेट सहित सोमबार पक्राउ गरेको छ ।


यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१६ स्थित टिएसगेम सेन्टरका संचालक काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने २३ वर्षीय रोजस चित्रकारलाई लागूऔषध खैरो हेरोइन ०.५ ग्राम सहित सोमबार पक्राउ गरेको छ ।
साथै सोही सेन्टरबाट कन्चनपुर भिमदत्त नगरपालिका-२ घर भएका २४ वर्षीय लोकेश शाहलाई लागूऔषध खैरो हेरोइन ०.५ ग्राम र कास्की पोखरा लेखनाथ महानगरपालिका-१२ बस्ने २४ वर्षीय अरुण राना मगरलाई लागूऔषध खैरो हेरोइन ६ ग्राम सहित र नवलपरासी देवचुली नगरपालिका-७ घर भएका ३२ वर्षीय विजय थापा मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी